ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

नेपालगाथा २०८१ कार्तिक १ गते बिहीबार १२:१२:१२ मा प्रकाशित

काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा प्रदेशभर लागू हुनेगरी सार्वजनिक बिदा दिएको हो ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज प्रदेश भर बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

यससँगै आज कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरू बन्द रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top