ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेतमा

नेपालगाथा २०८१ आश्विन ३० गते बुधबार १९:१७:४९ मा प्रकाशित

सुर्खेत । राष्ट्रपति रामचन्द्र पौडेल आज सुर्खेत आईपुग्नु भएको छ । बाजुरास्थित नाट्यश्वरी मन्दिर उद्घाटन गर्नुका साथै बडिमालिका दर्शनका लागि राष्ट्रपति पौडेल सुर्खेत आईपुग्नु भएको हो ।

राष्ट्रपतिलाई सुर्खेत विमानस्थलमा कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, नेपाली कांग्रेस उपसभापति एवं पूर्वमन्त्री पूर्णबहादुर खड्कालगायतले स्वागत गर्नु भएको थियो ।

राष्ट्रपति पौडेल भोली बाजुरा जाने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top