ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रपतिले ३ देखि ५ बजेसम्म विजया दशमीको टीका लगाइदिने

नेपालगाथा २०८१ आश्विन २२ गते मंगलबार २३:००:०३ मा प्रकाशित

काठमाडाैं | राष्ट्रपति रामचन्द्र पौडेलले २६ असोजमा परेको विजया दशमीका दिन टीका लगाइदिने भएका छन् । मंगलवार राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै टीका लगाउने समयतालिका सार्वजनिक गरेको हो ।

जसअनुसार राष्ट्रपति पौडेलले दिउँसो ३ देखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ । 

दिउँसो ३ बजेदेखि साढे ३ सम्म विशिष्ट व्यक्तिहरूका लागि र दिउँसो साढे ३ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने समय तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top