होमपेज / समाज
काठमाडौं । मनकामना केवलकार दशैंमा दुई दिनका लागि बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी)का दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ ।
मनकामना दर्शनका अनुसार मनकामना केवलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउनेछ ।