ट्रेण्डिङ

होमपेज / समाज

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत

नेपालगाथा २०८१ आश्विन १६ गते बुधबार २०:२२:३० मा प्रकाशित

काठमाडौँ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेकाे छ । यसअघि आजै राउतमाथि संसदीय सुनुवाइ भएको थियो । उनले २४ बुँदे योजना पेस गरेका थिए ।

संवैधानिक परिषद्ले असोज १ गते राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top