ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

नेपालगाथा २०८१ आश्विन १६ गते बुधबार १०:१६:५८ मा प्रकाशित

सुर्खेत। कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी सभामुख नन्दा गुरुङकाे सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले अधिवेशन अन्त्य भएकाे जानकारी दिनुभयाे।

सभामुख नन्दा गुरुङले चालु अधिवेशनमा ३३ बैठकमा ४६ घण्टा १५ मिनेट व्यतित भएकाे जानकारी दिनुभयाे। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top