ट्रेण्डिङ

होमपेज / समाज

टिकटकमाथिको प्रतिबन्ध हट्यो

नेपालगाथा २०८१ भाद्र २१ गते शुक्रबार १५:१२:०१ मा प्रकाशित

काठमाडौँ । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी दिएको हो । 

प्राधिकरणले साउन ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटक खुला गर्न सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरिसकेको  सूचनामार्फत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top