ट्रेण्डिङ

होमपेज / समाज

नेपाल टेलिकमकाे प्रबन्ध निर्देशकमा पहाडी नियुक्त

नेपालगाथा २०८१ भाद्र २१ गते शुक्रबार ११:३१:२९ मा प्रकाशित

काठमाडौं । सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकम प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयको सिफारिसमा उनलाई प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हाे । 

पहाडी यसअघि २०८० असोज दोस्रो सातादेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशक थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top