ट्रेण्डिङ

होमपेज / समाज

मनाङ केन्द्रबिन्दु भएर भूकम्प

नेपालगाथा २०८१ भाद्र १५ गते शनिबार ०७:०२:१९ मा प्रकाशित

काठमाडौँ । मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । 

आज बिहान बिहान ३बजेर ४७ मिनेटमा मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top