ट्रेण्डिङ

होमपेज / समाज

नवनियुक्त मुख्य सचिव अर्यालले बुझे पत्र

नेपालगाथा २०८१ भाद्र १४ गते शुक्रबार १४:१३:०६ मा प्रकाशित

काठमाडौँ । नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालले नियुक्ति पत्र बुझेका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्य सचिव लीलादेवी गडतौलाले नवनियुक्त मुख्य सचिव अर्याललाई नियुक्ति पत्र दिएकी हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको थियो ।

मुख्य सचिव गडतौला आज राती १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएसँगै सरकारले वरिष्ठ सचिवहरुमध्येबाट अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top