ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली राजमार्ग पहिरोले अवरुद्ध

नेपालगाथा २०८१ भाद्र १३ गते बिहीबार १०:१३:०४ मा प्रकाशित

जुम्ला । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । 

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए। पहिरो पन्छाउने काम भइरहेको उनले बताए । 

वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top