ट्रेण्डिङ

होमपेज / समाज

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

नेपालगाथा २०८१ भाद्र ६ गते बिहीबार १७:१९:१० मा प्रकाशित

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभाले सर्वसम्मत रूपमा स्वीकार गरेको हो ।

पछिल्लो पटक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधि सभामा संशोधन विधेयक दर्ता गरेको थियो । जसलाई संघीय संसदको दुवै सभाले संशोधनसहित पारित गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top