ट्रेण्डिङ

होमपेज / समाज

संसदीय सुनुवाइ समितिको सभापतिमा गैरे र न्यौपाने निर्विरोध निर्वाचित

नेपालगाथा २०८१ श्रावण ३१ गते बिहीबार १८:०१:४९ मा प्रकाशित

काठमाडौँ । सङ्घीय संसद्का दुई समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।

सभापतिमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका हुन् ।

बिहीबार दुवै समितिका बैठकमा दुवै समितिको सभापतिमा न्यौपाने र गैरे निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्यले घोषणा गरेका हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top