होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
नुवाकोटको शिवपुरी– ७ सूर्यचौरमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भएपछि प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
दुर्घटनाबारे मन्त्रिपरिषद्को आकरिस्मक बैठक बसेर आवश्यक निर्णय लिने बताइएको छ ।