ट्रेण्डिङ

होमपेज / समाज

आज मन्त्रिपरिषद् बैठक बस्दै

नेपालगाथा २०८१ श्रावण २२ गते मंगलबार १०:५०:०९ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बस्ने भएकाे छ । बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजे बस्ने भएकाे हाे । 

आजकाे बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र काम गर्दै गर्दा आइपरेका समस्याबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ गर्ने बताएकाे छ । 

त्यस्तै, बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावबारेमा पनि छलफल गरी निर्णय हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top