ट्रेण्डिङ

होमपेज / समाज

मिस नेपाल २०२४ को उपाधि केसीलाई

नेपालगाथा २०८१ श्रावण १९ गते शनिबार १९:५३:१७ मा प्रकाशित

काठमाडौं । आश्माकुमारी केसीले मिस नेपाल २०२४ को उपाधि जितेकी छन् ।  शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमबाट केसीलाई विजेता घोषित गरिएको हो ।

गोदावरीको सनराइज हलमा भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै केसीले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् ।

यस्तै मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावत मिस नेपाल इन्टरनेसनल बनिन्।

यस्तै अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन् । हरेक विधाका विजेताले २५/२५ हजार नगद पुरस्कार हात पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top