ट्रेण्डिङ

होमपेज / समाज

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

नेपालगाथा २०८१ श्रावण १९ गते शनिबार १०:३५:०२ मा प्रकाशित

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको छ । शुक्रबार सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा पत्र बुझाएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । 

 प्रदेश प्रमुख मियाँले आइतबार बेलुका ५:०० बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top