ट्रेण्डिङ

होमपेज / समाज

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

नेपालगाथा २०८१ श्रावण १८ गते शुक्रबार १५:४४:१८ मा प्रकाशित

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ । 

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन २०८१ साउन २० गते उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top