ट्रेण्डिङ

होमपेज / समाज

इगरब्रिजका शिक्षक र विद्यार्थीद्वारा वृक्षारोपण

नेपालगाथा २०८१ श्रावण १३ गते आइतबार १९:२७:३८ मा प्रकाशित

सुर्खेत । इगरब्रिज आवासीय माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन् । सुर्खेतको बुलबुले ताल परिसरमा वृक्षारोपण गरेका हुन् ।

विद्यालयमा स्थापना भएको इगरब्रिज जुनियर रेडक्रस सर्कलका विद्यार्थी र शिक्षकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको जुनियर रेडक्रस सर्कलका नायव शिक्षक हुकुम थापाले जानकारी दिनुभयो ।

विद्यार्थीहरुले आंप, बकाइनो, सिसौ, केरालगायतका आधा दर्जनभन्दा बढी जातका बिरुवाहरु रोपण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top