ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

नेपालगाथा २०८१ श्रावण १३ गते आइतबार १०:१४:४२ मा प्रकाशित

सुर्खेत । कर्णाली करिडोरअन्तरर्गत सुर्खेत जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।
 
जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला , मुगु  र हुम्ला प्रवेशको मुख्यस्थल हो  । 

पहिरोका कारण  यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख  अर्जुन केसीले बताए । सडक खुलाउन भरमग्दुर भइरहेको उनले बताए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top