होमपेज / समाज
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले शिष्टाचार भेटवार्ता भएकाे छ ।
आज परराष्ट्र मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा भएको भेटमा दुई देशको आपसी हित तथा नेपाल–श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।