होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
बैठकमा बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिनका साथै दुर्घटनापछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुनेछन्।