ट्रेण्डिङ

होमपेज / समाज

बागमती प्रदेशको मुख्यमन्त्रीमा लामाले गरे दाबी पेस

नेपालगाथा २०८१ श्रावण ८ गते मंगलबार १३:३३:५५ मा प्रकाशित

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेश गरेका छन् ।

मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा एमालेको समर्थनमा ६४ प्रदेशसभा सदस्यको साथ लिएर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेश गरेका हुन् ।

लामाले कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलियाको उपस्थितिमा दावी पेस गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top