ट्रेण्डिङ

होमपेज / समाज

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान

नेपालगाथा २०८१ श्रावण ६ गते आइतबार १७:३३:५८ मा प्रकाशित

बागमतीमा २ दिन समय दिएर नयाँ सरकार गठन आह्वान

६ साउन, हेटौंडा । बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दलहरुलाई साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर दाबी पेश गर्न आह्वान गरेका हुन्  । 

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको पहल गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top