ट्रेण्डिङ

होमपेज / समाज

गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता

नेपालगाथा २०८१ श्रावण ४ गते शुक्रबार १७:०८:३५ मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । 

आज गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ । 

नयाँ सरकार गठन भएसँगै विभिन्न देशका राजदूतहरुले प्रधानमन्त्रीसहित मन्त्रीहरुलाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top