ट्रेण्डिङ

होमपेज / समाज

सभामुख र प्रमुख सचेतकहरूबीच छलफल

नेपालगाथा २०८१ श्रावण ३ गते बिहीबार १३:१२:३८ मा प्रकाशित

काठमाडौँ । सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । आज सभामुख घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।

सत्ता समीकरण परिवर्तन र प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने विषयमा सभामुखले छलफल गरेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top