होमपेज / समाज
काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच शिष्टाचार भेटवार्ता भएका छ ।
देउवा र चिनियाँ राजदूत सोङबीच बुधबार परराष्ट्र मन्त्रालयमा भएको हाे ।
सो भेटमा दुई देशका विभिन्न विषयमा छलफल भएको भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय विदेश मन्त्री एस जयशंकर, पाकिस्तान तथा माल्दिभ्सका विदेश मन्त्रीले पनि परराष्ट्र मन्त्री राणालाई बधाई दिइसकेका छन् ।