ट्रेण्डिङ

होमपेज / समाज

मुगुमा भूकम्पको धक्का

नेपालगाथा २०८१ श्रावण २ गते बुधबार १३:१७:२२ मा प्रकाशित

काठमाडौँ । आज बिहान मुगुमा भूकम्प धक्का महसुस गरिएको छ ।  बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

भूकम्प ३.९ म्याग्निच्युडको रहेको केन्द्रको अभिलेखमा उल्लेख छ । मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको थियो ।

भूकम्पको धक्काले क्षति पुगेको विवरण आएको छैन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top