ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री ओली र अमेरिकी राजदूतको भेटवार्ता

नेपालगाथा २०८१ श्रावण २ गते बुधबार ११:५८:३१ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थोम्पसनको भेटवार्ता भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री ओली र अमेरिकी राजदूतको प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हाे ।

भेटमा नेपाल र अमेरिकाको ७७ वर्ष पुरानो कूटनीतिक सम्बन्धको बारेमा छलफल भएको राजदूतले सार्वजनिक गरेका छन् ।

यस्तै, नेपाल र अमेरिकी सरकारका सहयोग परियोजनाबारेमा पनि छलफल भएको राजदूतले सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top