ट्रेण्डिङ

होमपेज / समाज

महान्यायाधिवक्ता पोखरेलकाे राजीनामा स्वीकृत

नेपालगाथा २०८१ श्रावण १ गते मंगलबार १६:०९:०६ मा प्रकाशित

काठमाडौं । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलको राजीनामा स्वीकृत भएको छ । उनको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार स्वीकृत गरेका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार पोखरेलको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी हुन् ।

डा.पोखरेल प्युठानको झिमरुक गाउँपालिका–४ निवासी हुन् । महान्यायाधिवक्तालाई सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा लिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top