ट्रेण्डिङ

होमपेज / समाज

सहरी विकास मन्त्री सिंहले गरे पदभार ग्रहण

नेपालगाथा २०८१ असार ३१ गते सोमबार १५:३३:११ मा प्रकाशित

काठमाडौँ । नवनियुक्त सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन् । आज सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री सिंहले पदभार ग्रहण गरेका हुन् । 

 सिंहले आजै राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top