ट्रेण्डिङ

होमपेज / समाज

दलितविहीन बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद्

नेपालगाथा २०८१ असार ३१ गते सोमबार १४:३०:५३ मा प्रकाशित

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् ।

आज विस्तार भएको मन्त्रिपरिषद्‌मा जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा १३ प्रतिशत रहेको दलित समुदायको उपस्थितिविहीन भएका छन् ।

एमालेबाट सचिव समेत रहेका छविलाल विश्वकर्मा र काँग्रेसका सहमहामन्त्री रहेका जीवन परियारलाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर अन्तिम समयमा आएर उनीहरूको नाम हटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top