ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा

नेपालगाथा २०८१ असार ३१ गते सोमबार ११:०७:१४ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा हुने भएका छ । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिएको छ । 

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार १ सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो  । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top