ट्रेण्डिङ

होमपेज / समाज

दुवै सदनको बैठक आज बस्दै

नेपालगाथा २०८१ असार ३१ गते सोमबार १०:५७:४६ मा प्रकाशित

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । 

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । यस्तै राष्ट्रिय सभाको बैठक सवा ३ बजेका लागि बोलाइएको छ । 

सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top