ट्रेण्डिङ

होमपेज / समाज

संसदमा विश्वासको मतमाथि मतविभाजनको प्रक्रिया शुरु

नेपालगाथा २०८१ असार २८ गते शुक्रबार १७:००:११ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतसम्बन्धि प्रस्तावमाथिको छलफल सकिएको छ ।

छलफल सकिएसँगै अब मतविभाजनको प्रक्रिया शुरु भएको छ । यसअघि विश्वासको मतको प्रस्तावमा सबै दलका एक एक नेताहरू र स्वतन्त्र सांसदहरूले बोलेका थिए ।

 विश्वासको मतमाथिको मत विभाजनमा पक्ष र विपक्षमा मतदान हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top