ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्रीद्वारा विश्वासको मतका लागि प्रस्ताव पेस

नेपालगाथा २०८१ असार २८ गते शुक्रबार १४:१८:४३ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् ।

प्रतनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्रीले प्रस्ताव पेस गरका हुन् । प्रधानमन्त्री  ‘प्रचण्ड’ले संविधानको १०० को उपधारा २ बमोजिम प्रस्ताव पेस गरेका हुन् ।

संविधानको धारा १०० को उपधारा ९२० बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले  विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top