होमपेज / समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।
आज बसेको रास्वपको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन पार्टीका सांसदहरुलाई ह्वि जारी गरेको हो ।
आज ११ बजेदेखि सुरु हुने संसद बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ।