ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री प्रचण्डले पेरिसडाँडाबाट विशेष सम्बोधन गर्दै

नेपालगाथा २०८१ असार २८ गते शुक्रबार ११:०२:१५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विशेष सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि उनले दिउँसो ३ बजे सम्बोधन गर्ने भएका हुन् ।

देशको पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टी कार्यालय पेरिसडाँडाबाट सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top