ट्रेण्डिङ

होमपेज / समाज

सशस्त्रले माग्यो ४८ इन्स्पेक्टर

नेपालगाथा २०८१ असार २१ गते शुक्रबार १२:३०:०० मा प्रकाशित

काठमाडौं । सशस्त्र प्रहरी बलले ४८ इन्स्पेक्टरका लागि दरखास्त आह्वान गरेको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरीमा रिक्त रहेको लेखा, कानुन र प्राविधिक तर्फका विभिन्न उपसमूह गरी जम्मा ४८ जनाका लागि दरखास्त आह्वान गरिएको हो ।

सूचनाअनुसार कानुन उपसमूहमा ८ जना, लेखातर्फ २९ जना, प्राविधिकतर्फ विभिन्न इन्जिनियरिङतर्फ ११ जनाको दरखास्त माग गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top