ट्रेण्डिङ

होमपेज / समाज

नूनको मूल्य बढ्यो

नेपालगाथा २०८१ असार १९ गते बुधबार ११:०५:५४ मा प्रकाशित

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ ।

कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको २३ बाट बढेर २६ पुगेको छ ।  न्यू-शक्ति नून एक किलोको १७ रहेकामा बढेर २० कायम भएको छ। यस्तै भानू नून एक किलोको मूल्य नौ तोकिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top