ट्रेण्डिङ

होमपेज / समाज

प्रतिनिधिसभा बैठक बस्दै

नेपालगाथा २०८१ असार १४ गते शुक्रबार ११:२१:३१ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आजकाे बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलस्रोत विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ छलफलका लागि पेस गर्नेछन् ।

 विधेयकमाथिको छलफलपछि पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top