होमपेज / समाज
काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
एसईई परीक्षामा सहभागी भएका कुल विद्यार्थी ४ लाख ४४ हजार ७८५ जनामध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड ल्याएका छन् ।
.jpg)
.jpg)