ट्रेण्डिङ

होमपेज / समाज

एसईईको नतिजा भोलि सार्वजनिक हुने

नेपालगाथा २०८१ असार १२ गते बुधबार १५:४८:३६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने जानकारी दिएका छन् । 

गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top