ट्रेण्डिङ

होमपेज / समाज

परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबिच भेटवार्ता

नेपालगाथा २०८१ असार १२ गते बुधबार १२:३३:०४ मा प्रकाशित

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच भेटवार्ता भएको छ ।

आज सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्रबी श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङबीच  भएको हो । 

भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको छ ।

साथै नेपालसँगका विभिन्न सीमा नाकाहरु सुचारु गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top