होमपेज / समाज
बुटवल । लुम्बिनी प्रदेश सभाकाे बैठक आज बस्ने भएकाे छ । बैठकमा १८ औँ बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि हुने छ ।
सुरुमा सहरी विकास तथा खानेपानी मन्त्रालयमाथि छलफल हुनेछ । त्यसपछि भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय माथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।