होमपेज / समाज
काठमाडौं । आजकाे राष्ट्रिय सभा बैठकमा नवीकरणीय उर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेश भएको छ ।
बैठकमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय उर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेश गर्नुभएकाे हाे ।
बस्नेतले विधेयक गर्दै नवीकरणीय उर्जाको उत्पादन र विकास गर्दै नागरिकका आधारभुत आवश्यकताका लागि सुलव मूल्यमा भरपूर उर्जाको आपूर्ति सुनिश्चित हुने बताउनुभयाे ।
उनले नविकरणी उर्जा एवं उर्जा दषताको क्षेत्रमा काम गर्ने निकायहरुको काम, कर्तव्य, अधिकार, दायित्व तथा जिम्मेवारी सम्बन्धी कानूनी व्यवस्था हुने बताउनुभयाे ।