ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रियसभाको बैठक सुरु

नेपालगाथा २०८१ असार ९ गते आइतबार १४:१४:०३ मा प्रकाशित

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । ठकमा विशेष समयमा अहिले सांसदहरुले विभिन्न जनसरोकारका विषय राखिरहनुभएको छ । 

बैठकमा ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top