ट्रेण्डिङ

होमपेज / समाज

उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

नेपालगाथा २०८१ असार ५ गते बुधबार ११:४९:३४ मा प्रकाशित

काठमाडौँ । उपसचिव पदका लागि भएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । लोक सेवा आयोगले उपसचिव वा सो सरहको पदकाे लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हाे ।

लिखितमा नाम निस्किएका उम्मेदवार ले आवश्यक कागजपत्र बुझाएर अन्तरवार्तामा सहभागिता जनाउन सक्ने सूचनामा उल्लेख गरिएको छ । 

'अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता यकिन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७  दिन भित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैँले प्रमाणित गरी रुजु गराउनु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top