ट्रेण्डिङ

होमपेज / समाज

सहकारी छानबिन समितिको बैठक जारी

नेपालगाथा २०८१ असार ४ गते मंगलबार १५:३१:४१ मा प्रकाशित

काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक बसिरहेको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी रहेको छ ।

सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित समितिले आजबाट काम थाल्ने जनाएको थियो । 

सहकारीको बचत रकम अपचलन रकम छानबिन गर्न गत जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top