ट्रेण्डिङ

होमपेज / समाज

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

नेपालगाथा २०८१ जेठ ३२ गते शुक्रबार ०७:२४:४१ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि भएकाे छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।  

बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल हुने संसद् सचिवालयले जनाएको छ । 

वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top